२०८२, भाद्र १८ गते

Sep 03 2025 | २०८२, भाद्र १८ गते

पाल्पामा चितुवाको छालासहित दुईजना पक्राउ

मंगलवार , श्रावण २६, २०७८

  • 3.6K
    Shares
  • 3.6K
    Shares
  • पाल्पा, २६ साउन ।

    लुम्बिनी प्रदेश प्रहरी अनुसन्धान समूह र प्रहरी चौकी हार्थोक पाल्पाको सयुक्त टोलीले पाल्पाको रिब्दीकोट गाउँपालिका–५ कुसुमखोला देउराली नजिकै बरामद गरिएको चितुवाको छाला र पक्राउ गरिएका दुई व्यक्तिलाई सार्वजनिक गर्दै । तस्वीर सौजन्य : जिल्ला प्रहरी कार्यालय पाल्पा, रासस