२०८२, मंसिर ९ गते

Nov 25 2025 | २०८२, मंसिर ९ गते

गोरु काटेको अभियोगमा छ पक्राउ

मंगलवार , श्रावण १९, २०७८

  • 2.3K
    Shares
  • 2.3K
    Shares
  • पोखरा, १९ साउन । 

    कास्कीको माछापुच्छ्रे गाउँपालिका–२ मा गोरु काटेको अभियोगमा छ जनालाई प्रहरीले पक्राउ गरेको छ । 

    प्राप्त सूचनाका आधारमा उक्त वडाका जीतबहादुर तमाङ, कूलबहादुर विश्वकर्मा, कुमार श्रेष्ठ, अभिनास तामाङ, अरुण तामाङ र सुकमाला तामाङ रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुवास हमालले जानकारी दिए । उनका अनुसार पशुपक्षीसम्बन्धी कसूर गरेको आरोपमा निजहरुलाई   जिल्ला अदालतबाट नौ दिने  म्याद लिइ अनुसन्धान थालिएको  छ  । रासस