२०८२, कार्तिक २ गते

Oct 19 2025 | २०८२, कार्तिक २ गते

‘भाइरल रोड’

सोमवार , श्रावण १८, २०७८

  • 3.5K
    Shares
  • 3.5K
    Shares
  • कञ्चनपुर, १८ साउन ।
    कञ्चनपुरको भीमदत्त नगरपालिका–१२ मा निमार्णाधीन चार लेनको पक्की पुलसँगै निर्माण भएको पहुँचमार्ग । सडक निर्माण भएसँगै टिकटक, भिडियो र फोटो खिच्न आउनेको यहाँ भीड हुने गर्छ । पछिल्लो समय उक्त सडक ‘भाइरल रोड’ का नामले परिचित छ । तस्बिरः शेरबहादुर सिंह/रासस