२०८३, भाद्र १४ गते

Aug 30 2026 | २०८३, भाद्र १४ गते

धान खेतीको बीचमा कालोपत्रे सडक

आइतवार , श्रावण १७, २०७८

  • 3.7K
    Shares
  • 3.7K
    Shares
  • बुटवल १७ साउन । 

    रुपन्देहीको सैनामैना नगरपालिका– ५ स्थित कर्महामा धान खेतीको बीचमा देखिएको कालोपत्रे कृषि सडक । एक वर्ष अघिमात्रै कालोपत्रे भएको सडक ७५० मिटर मात्रै छ । तस्वीर : युवराज पाण्डे/रासस