२०८२, माघ २१ गते

Feb 04 2026 | २०८२, माघ २१ गते

बुद्धको मूर्ति

सोमवार , श्रावण ११, २०७८

  • 4.1K
    Shares
  • 4.1K
    Shares
  • भैरहवा, ११ साउन । 

    भैरहवा–लुम्बिनी सडक खण्डअन्तर्गत सिद्धार्थनगर नगरपालिका–८ स्थित लुम्बिनी सडकको बीचमा रहेको डिभाइडरमा राखिइएको बुद्धको मूर्ति । भैरहवाको बुद्ध चोकदेखि निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल भवन अगाडिसम्म १९ वटा बुद्ध मूर्ति राखिएको छ । तस्बिर : रवीन्द्रप्रताप गुप्ता/रासस