२०८२, मंसिर ८ गते

Nov 24 2025 | २०८२, मंसिर ८ गते

पश्चिम नवलपरासीको बर्दघाटमा सवारी दुर्घटना, एक जना गम्भिर घाइते

शुक्रवार , श्रावण ८, २०७८

  • 2.2K
    Shares
  • 2.2K
    Shares
  •  नवलपरासी ,८ श्रावण ।

    पश्चिम नवलपरासीको बर्दघाटमा सवारी दुर्घटनामा परि एक जना गम्भिर घाइते भएका छन । पुर्व पश्चिमी राजमार्ग अन्तरगत पुर्वबाट पश्चिम तर्फ आउदै गरेको लु ५५ प ८१४६ नम्बरको मोटरसाइकललाई सोही दिशाबाट आउदै गरेको प्रदेश ०१ -०२-००१ ख ८४७५ नम्बरको मालबाहक ट्रकले ठक्कर दिदा मोटरसाइकल चालक सरावल गाउँपालिका वडा नम्बर ६ बस्ने अन्दाजी बर्ष ५० का पदुवारी यादव गम्भिर घाइते भएको र घाइतेको स्थानिय अस्पतालमा उपचार पश्चात थप उपचारको लागी बुटवल रिफर गरिएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका डिएसपि राजु लामाले जानकारी दिए छ । दुर्घटनामा परेको ट्रक र चालकलाई बर्दघाट ईलाका प्रहरीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।