
बिहिवार , आषाढ ३१, २०७८
बाँके, ३१ असार ।
बर्दियालाई नेपालको ६१ औँ पूर्ण खोप सुनिश्चितता जिल्ला भएको घोषणा गरिएको छ । बर्दियाको गुलरियामा आयोजित पूण खोप घोषणसभा कार्यक्रममा लुम्बिनी प्रदेशका जनसंख्या तथा स्वास्थ्य मन्त्रालयका सचिव डा विकास देवकोटाले घोषणा गर्नु भएको हो । तस्वीर : मेनका चौधरी, रासस
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij