
मंगलवार , आषाढ २९, २०७८
लुम्बिनी,२९ असार ।
भैरहवास्थित भानु माविको प्राङ्गणमा रहेको आदिकवि भानुभक्त आचार्यको प्रतिमामा टीका तथा माल्यापर्ण गरिँदै । तनहुँको रम्घामा विसं १८७१ असार २९ गते उहाँको जन्म भएको थियो । तस्बिर : नरेश केसी/रासस
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij