२०८३, कार्तिक १८ गते

Nov 04 2026 | २०८३, कार्तिक १८ गते

दुर्लभ एक सिङ्गे गैँडा

आइतवार , आषाढ २७, २०७८

  • 3.6K
    Shares
  • 3.6K
    Shares
  • चितवन राष्ट्रिय निकुञ्जको सुखीभार क्षेत्रमा देखिएको दुर्लभ एक सिङ्गे गैँडा । राष्ट्रिय गैँडा गणना २०७८ अनुसार चितवन राष्ट्रिय निकुञ्जमा ६९४ वटा गैँडा रहेका छन् । तस्वीरः टेकराज पोखरेल, रासस