२०८२, माघ ४ गते

Jan 18 2026 | २०८२, माघ ४ गते

हात्तीको कैयौ झुण्ड

शनिवार , आषाढ २६, २०७८

  • 3.6K
    Shares
  • 3.6K
    Shares
  • भारतबाट एशियन हात्तीको कैयौ झुण्ड बर्दिया राष्ट्रिय निकुञ्जमा प्रवेश गर्दै । चुरे पहाडको फेदहुँदै बर्दिया राष्ट्रिय निकुञ्ज भएर बग्ने कर्णाली र बबईको शीतल नदी तटीयक्षेत्र, प्रशस्त आहारा र सुरक्षित बासस्थानका कारण निरन्तर मार्ग हुँदै भारतबाट एशियन हात्तीको कैयौ झुण्ड बर्दिया राष्ट्रिय निकुञ्जमा प्रवेश गरेका छन् । तस्वीर :  मेनका चौधरी, रासस