२०८३, भाद्र १४ गते

Aug 30 2026 | २०८३, भाद्र १४ गते

सूर्यमुखी फूलसँग रमाउँदै युवती

आइतवार , आषाढ २०, २०७८

  • 3.9K
    Shares
  • 3.9K
    Shares
  • पाल्पाको रामपुर नगरपालिका–५, बेझाड खेतमा लगाइएको सूर्यमुखी फूलसँग रमाउँदै युवती । सूर्यमुखी फूलसँग बसेर फोटो खिचाउने, टिकटक बनाउनेको अहिले यहाँ लहर छ । तस्बिर : सुशीला रेग्मी/रासस