२०८२, मंसिर २४ गते

Dec 10 2025 | २०८२, मंसिर २४ गते

सडक मर्मत तथा नाली सफाइ

शुक्रवार , आषाढ १८, २०७८

  • 4.5K
    Shares
  • 4.5K
    Shares
  • गुल्मीको छत्रकोट गाउँपालिका वडा नम्बर ३ हर्दिनेटास्थित बाटोको नाली सफा गर्दै प्रधानमन्त्री रोजगार कार्यक्रमका कामदार । बर्षा रोकिएसँगै अहिले गाउँगाउँका सडक मर्मत तथा नाली सफाइको काम चलिरहेको छ । तस्वीर : हुमाकान्त पोखरेल, रासस