२०८२, माघ २१ गते

Feb 04 2026 | २०८२, माघ २१ गते

निर्माणाधीन पुल

बुधवार , आषाढ १६, २०७८

  • 4.1K
    Shares
  • 4.1K
    Shares
  • रुपन्देहीको सैनामैना नगरपालिका–६ स्थित कर्साघाटमा निर्माणाधीन पुल । रु १५ करोडको लागतमा निर्माण भइरहेको सो पुलले बुटवल उप–महानगरपालिका वडा नं १५ र सैनामैना नगरपालिकाको वडा नं १ मा रहेको चक्रपथलाई जोडेको छ । तस्वीर : युवराज पाण्डे/रासस