२०८३, भाद्र १४ गते

Aug 30 2026 | २०८३, भाद्र १४ गते

धान रोप्दै जनप्रतिनिधि र प्रजिअ

मंगलवार , आषाढ १५, २०७८

  • 4.7K
    Shares
  • 4.7K
    Shares
  • नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)को रामग्राम नगरपालिका–१०, नौडिहवा गाउँमा कृषि ज्ञान केन्द्रले आयोजना गरेको रोपाइँ महोत्सवमा धान रोप्दै जिल्ला समन्वय समितिका प्रमुख शिवशंकर राय, रामग्राम नगरपालिकाका प्रमुख नरेन्द्र गुप्ता, प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र मिश्रलगायत । तस्बीर : मोहन पौडेल/रासस