२०८२, भाद्र १८ गते

Sep 03 2025 | २०८२, भाद्र १८ गते

पक्की पुल बनेपछि बर्षायाममा धेरै सहज

बिहिवार , आषाढ १०, २०७८

  • 3.3K
    Shares
  • 3.3K
    Shares
  • गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर २ पिपलधारा र वडा नम्बर ६ रजस्थल जोड्ने पक्की पुल । पुल निर्माण भएसँगै पिपलधारा, नयाँगाउँ, हाडहाडे लगायतका नागरिकहरुलाई गाउँपालिकामा आवत–जावत गर्न सहज भएको छ भने सदरमुकाम तम्घास पुग्न पनि सहज भएको छ । पुलको उपयोग बर्षायाममा बढी मात्रामा भएको छ ।

    तस्वीर : हुमाकान्त पोखरेल/रासस