२०८३, बैशाख २३ गते

May 06 2026 | २०८३, बैशाख २३ गते

काठेपुल निर्माण गर्दै नेपाली सेना

मंगलवार , आषाढ ८, २०७८

  • 3.6K
    Shares
  • 3.6K
    Shares
  • मनाङ, ८ असार 

    नयाँबजार कोतोतर्फ आवतजावत गर्न समस्या भएपछि मनाङको स्याल्कु खोलामाथि अस्थायी काठेपुल निर्माण गर्दै नेपाली सेना । गत असार ४ गते भएको अविरल वर्षाका कारण आएको बाढीले पुल बगाएको थियो । तस्बिरः नवीन लामिछाने/रासस