२०८२, मंसिर २४ गते

Dec 10 2025 | २०८२, मंसिर २४ गते

राजमार्गमा पुल नहुँदाको समस्या

शुक्रवार , आषाढ ४, २०७८

  • 4.1K
    Shares
  • 4.1K
    Shares
  • गुल्मीको मदन भण्डारी राजमार्ग (तम्घास–सिमलटारी सडक) अन्तर्गत रोदी खोलामा युवाहरुले मोटरसाइकल पार गराउँदै । मदन भण्डारी राजमार्ग २८ किलोमिटर पिच भए पनि सडकको बीचमा पर्ने पाचँओटामध्ये कुनै पनि खोलामा पुल नहुँदा नागरिकलाई समस्या भएको छ । तस्वीर : हुमाकान्त पोखरेल/रासस