२०८२, मंसिर ८ गते

Nov 24 2025 | २०८२, मंसिर ८ गते

स्वास्थ्य केन्द्र जाने सडकमा पहिरो हटाउँदै

शुक्रवार , आषाढ ४, २०७८

  • 3.1K
    Shares
  • 3.1K
    Shares
  • HKP-Tamghas-DozerBato.jpg

    गुल्मीको रुरुक्षेत्र गाउँपालिका–१ रिडीमा प्राथमिक स्वास्थ्य केन्द्रमा जाने बाटोमा गएको पहिरो हटाउँदै डोजर । लगातार परेको अविरल बर्षाका कारण जिल्लाका अधिकाशं स्वास्थ्य संस्थासम्म पुग्ने सडकसमेत अवरुद्ध हुँदा समस्या थपिएको छ । तस्वीर : हुमाकान्त पोखरेल/रासस