२०८३, कार्तिक १८ गते

Nov 04 2026 | २०८३, कार्तिक १८ गते

खोलामा माछा मार्दै

बिहिवार , आषाढ ३, २०७८

  • 5.1K
    Shares
  • 5.1K
    Shares
  • घोराही– ७ स्थित सौडियारका थारु समुदायका मानिस घर नजिकैको खोलामा बिहीबार माछा मार्दै । खोलामा आएको भेलसँगै माछा पनि आउने भएकाले माछा मार्न आएको उनीहरू बताउँछन् ।

    तस्वीर : रन्जिता अधिकारी/रासस