दमौली, २ असार :
पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ मार्कीचोकस्थित खहरे खोलामा आएको बाढी सरसफाइ गरिँदै । अनियन्त्रित खहरे खोलाका कारण त्यस ठाउँ जोखिममा पर्ने भएकाले आँबुखैरेनी गाउँपालिकाले बाढी नियन्त्रणका लागि सरसफाइ गरेको हो । तस्वीर : कृष्ण न्यौपाने/ रासस