२०८२, माघ ३ गते

Jan 17 2026 | २०८२, माघ ३ गते

तिनाउ नदीमा आएको बाढी

मंगलवार , आषाढ १, २०७८

  • 3.2K
    Shares
  • 3.2K
    Shares
  • लुम्बिनी, १ असार ।

    लगातार परेको वर्षाको कारण रुपन्देहीको तिनाउ नदीमा आएको बाढी । बाढीले नदी तटिय क्षेत्रमा बस्ती जोखिममा पर्ने खतरा रहेकाले स्थानीय प्रशासनले सजग रहन जानकारी गराएको छ । तस्वीर : भरत के.सी./ रासस