२०८२, भाद्र १८ गते

Sep 03 2025 | २०८२, भाद्र १८ गते

सूर्यमुखीको अनुगमन

आइतवार , जेठ ३०, २०७८

  • 4.0K
    Shares
  • 4.0K
    Shares
  • पाल्पाको रामपुर नगरपालिका वडा नं ५, बेझाड खेतमा किसानले लगाएका सूर्यमुखी बाली अवलोकन गर्दै वडा अध्यक्ष हिमाल मल्ल, कृषि शाखा प्रमुख रामहरि पाण्डेयलगायत टोली  । पकेटक्षेत्र कार्यक्रमअन्तर्गत यहाँ करिब २०० रोपनी क्षेत्रफलमा सूर्यमुखीको व्यावसायिक खेती गरिएको छ ।

    तस्बिर : सुशीला रेग्मी/रासस