२०८२, आश्विन ५ गते

Sep 21 2025 | २०८२, आश्विन ५ गते

कोरोनाविरुद्धको खोप लगाउन पालो पर्खदै

मंगलवार , जेठ २५, २०७८

  • 3.3K
    Shares
  • 3.3K
    Shares
  • रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–९ स्थित भानु माध्यमिक विद्यालयमा कोरोना (कोभिड–१९) विरुद्धको खोप लगाउन पालो पर्खदै पूर्व भूमिसुधार राज्यमन्त्री हकिकुल्ला खाँसहित स्थानीय । मंगलबार भैरहवामा ६२ देखि ६४ उमेर समूहका नागरिकका लागि चारवटा खोप केन्द्रमार्फत पहिलो मात्राको भेरोसेल खोप लगाइँदैछ ।

    तस्विर : खबरपात्रो