images

बुधवार, बैशाख २६ गते २०८१

वृक्षारोपण गरेर जेसीआई सिद्धार्थले मनायो विश्व वातावरण दिवस

वृक्षारोपण गरेर जेसीआई सिद्धार्थले मनायो विश्व वातावरण दिवस

images
images
images
शनिवार, जेठ २२ २०७८
शनिवार, जेठ २२ २०७८
  • वृक्षारोपण गरेर जेसीआई सिद्धार्थले मनायो विश्व वातावरण दिवस

    भैरहवा, २२ जेठ । 
    विश्व वातावरण दिवसको अवसर पारेर जेसीआई, सिद्धार्थ नेपालले भैरहवामा वृक्षारोपण गरेको छ । शनिबार बिहान भैरहवास्थित देवकोटा चोकदेखि सभा गृह (पटवा वैंक्वट) सम्म १ सय वा विरुवा रोपिएको जेसीआई सिद्धार्थ वर्ष २०२१ का अध्यक्ष गोपाल ज्ञवालीले बताए । 

    images
    images
    images

    कार्यक्रममा बोल्दै प्रमुख अतिथि सिद्धार्थनगर नगरपालिका वडा नम्बर १३ का वडा सदस्य प्रकाश बहादुर खड्काले वृक्षारोपणसंगै विरुवाहरुको संरक्षणमा ध्यान दिनुपर्ने बताए । उनले वातावरणको संरक्षणको लागि वृक्षारोपण अपरिहार्य भएको बताए । 
    जेसीआई सिद्धार्थका अध्यक्ष गोपाल ज्ञवालीको अध्यक्षता, कार्यक्रम संयोजक किशन कुमार पटवाको स्वागत, मनोज भण्डारीको आस्था पाठ र ऋषिराम पाण्डेयको सञ्चालनमा सम्पन्न कार्यक्रममा जेसीआई सिद्धार्थ, नेपालका पूर्व अध्यक्षहरु, संचालक समितिका सदस्यहरु, साधारण सदस्य तथा पर्यवेक्षक सदस्यहरूको उपस्थिति रहेको थियो । संस्थाले आगामी दिनमा पनि यस्ता कार्यक्रमहरुलाई निरन्तरता दिने जेसीआई सिद्धार्थ, नेपाल वर्ष २०२१ का महासचिव सागर पोखरेलले बताए ।

    193469950_315385360151110_5676614725022130142_n.jpg

    प्रत्येक वर्ष जुन ५ तारिखमा विश्व वातावरण दिवस मनाइन्छ । ‘नयाँ सोच र सिर्जना, प्राकृतिक प्रणालीको पुनर्स्थापना’ भन्ने नाराका साथ आज विभिन्न कार्यक्रम गरी विश्व वातावरण दिवस मनाइँदैछ ।

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij