२०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

रहेनन् विवेकशील साझाका पूर्व अध्यक्ष थापा 

मंगलवार , जेठ १८, २०७८

  • 3.3K
    Shares
  • 3.3K
    Shares
  • १८ जेष्ठ, काठमाडौँ 

    विवेकशील साझाका पूर्वअध्यक्ष उज्जवल थापाको निधन भएको छ ।

    काठमाडौँको मेडिसिटीमा उपचाररत थापाको निधन अपराह्न ४ बजेर २५ मिनेटमा भएको हो।

    सुरुमा ग्राण्डी अस्पतालमा उपचार भइरहेको थापाको स्वास्थ्यमा सुधार नआएपछि मेडिसिटी ल्याएर इक्मो प्रविधिबाट उपचार गरिएको थियो।