२०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

पोखरीमा डुबेर एक बालकको मृत्यु 

मंगलवार , जेठ १८, २०७८

  • 3.0K
    Shares
  • 3.0K
    Shares
  • १८ जेष्ठ, नवलपरासी 

    पश्चिम नवलपरासीमा पोखरीको पानिमा डुबेर एक बालकको मृत्यु भएको छ ।

    सरावल गाउँपालिका वडा नम्बर २ तिलौलिमा पोखरीको पानीमा डुबेर एक बालकको मृत्यु भएको हो । 

    सरावल गाउँपालिका वडा नम्बर २ तिलौलिका ८ वर्षीय बिकास राय चौधरीको पोखरिको पानीमा डुबेर सोमबार विहान मृत्यु भएको थियो ।

    आफ्नै घरको १०० मिटर पछाडि रहेको माछा पोखरिको पानिमा सोमबार बिहान १० बजे डुबेका ती बालकको जिल्ला अस्पताल पृथ्वीचन्द्रमा उपचारका क्रममा विहान ११ बजे मृत्यु भएको जिल्ला प्रहरी नायब उपरीक्षक राजु लामाले जानकारी दिए ।