२०८२, मंसिर ८ गते

Nov 24 2025 | २०८२, मंसिर ८ गते

न्युनतम २० हजार लिटरसम्मको खानेपानी उपयोग गर्दा पुरै महशुल छुट

शनिवार , जेठ १५, २०७८

  • 3.5K
    Shares
  • 3.5K
    Shares
  • १५ जेष्ठ, काठमाडौँ

    सरकारले मासिक न्यूनतम २० हजार लिटरसम्मको खानेपानि उपयोग गर्दा पुरै महसुल छुट दिने घोषणा गरेको छ।

    अर्थमन्त्री विषणुप्रसाद पौडेलले आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गदैगर्दा यस्तो जानकारी दिएका हुन्।