शनिवार , जेठ १५, २०७८
१५ जेष्ठ, काठमाडौँ
स्नातक तह सकेका विद्यार्थीले प्रमाणपत्र धितो राखी २५ लाखसम्म सहुलियत पूर्ण ऋण पाउने भएका छन्।
अर्थमन्त्री विषणुप्रसाद पौडेलले आर्थिक वर्ष २०७८/७९ को बजे सार्वजनिक गर्दै यस्तो जानकारी दिएका हुन्।
५ प्रतिशत ब्याजदरमा स्नातक सकेकाहरुलाई सो ऋण उपलब्ध हुने अर्थमन्त्री पौडेलले बताए।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij