२०८२, आश्विन ५ गते

Sep 21 2025 | २०८२, आश्विन ५ गते

२५६५ औं बुद्ध जयन्तीको अवसरमा भैरहवामा मैनबत्ती प्रज्वलन

बुधवार , जेठ १२, २०७८

  • 3.9K
    Shares
  • 3.9K
    Shares
  • २५६५ औं बुद्ध जयन्तीको अवसरमा सर्पोटिङ हेण्ड्स सिद्धार्थनगरले बुधबार सांझ ५ सय मैनबत्ती प्रज्वलन गरेको छ । सर्पोटिङ हेण्ड्सले कोरोना महामारी अन्त्यको कामना गर्दै शान्तिका अग्रदुत गौतमबुद्धको जन्मस्थल लुम्बिनीको प्रवेशद्वार भैरहवास्थित भीम अस्पताल, जिल्ला प्रहरी कार्यालय अगाडी, देवकोटा चोक र बुद्धचोकमा मैनबत्ती प्रज्वलन गरेको हो ।

    तस्विर सौजन्य : अनुप भट्टराई