२०८२, आश्विन ५ गते

Sep 21 2025 | २०८२, आश्विन ५ गते

दाङमा जेठ १५ गतेसम्म थपियो लकडाउन 

शुक्रवार , बैशाख ३१, २०७८

  • 3.3K
    Shares
  • 3.3K
    Shares
  • दाङ, ३१ वैशाख ।
    दाङमा दुई हप्ता लकडाउन थप गरिएको छ । जिल्ला कोरोना संकट व्यवस्थापन केन्द्रको शुक्रबार बसेको बैठकले यस्तो निर्णय गरेको छ । 

    कोरोना संक्रमितको संख्या दिनानुदिन बढ्नुका साथै ज्यान जानेको संख्या पनि नरोकिएको भन्दै जेठ १५ गतेसम्म लकडाउन गर्ने निर्णय गरेको दाङका प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले बताए । दाङमा वैशाख १७ गतेदेखि लकडाउन गरिएको छ ।