२०८२, आश्विन ५ गते

Sep 21 2025 | २०८२, आश्विन ५ गते

अक्सिजन सिलिण्डर बुझाउन लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयको अपिल

बुधवार , बैशाख २९, २०७८

  • 3.0K
    Shares
  • 3.0K
    Shares
  • भैरहवा, २९ वैशाख ।
    नयाँ भेरियन्टको कोरोना भाइरसले संक्रमितको संख्या बढेपछि लुम्बिनी प्रदेशमा अक्सिजनको अभाव भएको छ । अक्सिजनको अभाव भएपछि लुम्बिनी प्रदेश सरकारको स्वास्थ्य अक्सिजन सिलिण्डर बुझाउन अपिल गरेको छ ।

    मन्त्रालयले बुधबार जारी गरिएको अपीलमा भनिएको छ, ‘घर, उद्योग, प्रतिष्ठान तथा अन्य स्थानमा राखिएका अक्सिजनका सिलिण्डर अस्पतालमा बुझाउन सार्वजनिक अपिल गरिन्छ ।’received_507473256962888.gif