२०८३, जेठ १९ गते

Jun 02 2026 | २०८३, जेठ १९ गते

विपक्षी दलको अवरोधपछि राष्ट्रियसभा बैठक सुरु हुनासाथ स्थगित

मंगलवार , जेठ १९, २०८३

  • 190
    Shares
  • 190
    Shares
  • काठमाडौँ, १९ जेठ । राष्ट्रिय सभाको बैठक स्थगित भएको छ । 

    प्रधानमन्त्री बालेन्द्र साहले नेपालले पनि भारतको धेरै ठाउँ मिचेको छ भनि दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै माफी माग्न माग गर्दै मंगलवारको बैठकमा पनि उठेर अवरोध गरेपछि उक्त बैठक बुधबार विहान १२ बजेर १५ मिनेटसम्मका लागि स्थगित गरिएको हो ।

    बैठकमा सांसदहरुले प्रधानमन्त्री साहमा सामान्य राजनीतिक सुझबुझ समेत नभएको भन्दै आपत्ति जनाएका थिए ।