२०८३, आश्विन २३ गते

Oct 09 2026 | २०८३, आश्विन २३ गते

इरानमाथिको अमेरिकी आक्रमण ४ देखि ५ हप्ताभन्दा लामो हुनसक्छ : ट्रम्प

बुधवार , फाल्गुण २०, २०८२

  • 1.1K
    Shares
  • 1.1K
    Shares
  • काठमाडौं, २० फागुन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान विरुद्धको सैन्य अभियान अघिल्लो प्रक्षेपण भन्दा लामो समयसम्म चल्नसक्ने बताउनुभएको छ। 

    ट्रम्पले इरान विरुद्धको अमेरिकी सैन्य अभियानमा पहिला प्रक्षेपण गरेको चार देखि पाँच हप्ता भन्दा धेरै लामो समयसम्म जाने क्षमता रहेको बताउनु भयो ।

    यसअघि ट्रम्पले न्युयोर्क पोस्टलाई यदि आवश्यक भएमा इरानमा अमेरिकी स्थल सेना पठाउने कुरालाई स्वीकार गरेको बताउनुभएको थियो ।