२०८२, माघ २२ गते

Feb 05 2026 | २०८२, माघ २२ गते

रहनुभएन बरिष्ठ पत्रकार भट्टराई, भैरहवालाई ठुलो क्षति

बिहिवार , माघ २२, २०८२

  • 1.1K
    Shares
  • 1.1K
    Shares
  • भैरहवाका बरिष्ठ पत्रकार तथा समाजसेवि दिलिप भट्टराईको निधन भएको छ । 

    केहिदिन अगाडि मात्रै ब्रेन ह्याम्रेज भई अस्पताल पुग्नु भएका भट्टराईको उपचारका क्रममा निधन भएको पारिवारिक श्रोतले जनाएको छ । 

    लामो समय पत्रकारितामा सक्रिय भट्टराई पछिल्लो केहि समय यता क्यान्सर रोगका बिरुद्ध बिभिन्न अभियान चलाउदै आउनु भएको थियो । 

    भैरहवा निवासी भट्टराई सामाजिक कार्यमा सक्रिय हुनुहुन्थ्यो भने युवाहरुको प्रेरणाको श्रोत पनि हुनुहुन्थ्यो ।