२०८२, फाल्गुण ९ गते

Feb 21 2026 | २०८२, फाल्गुण ९ गते

लुम्बिनी प्रदेशमा आज सार्वजनिक विदा

शुक्रवार , माघ ९, २०८२

  • 661
    Shares
  • 661
    Shares
  • भैरहवा, ९ माघ । लुम्बिनी प्रदेश सरकारले शुक्रबार (आज) सार्वजनिक विदा दिएको छ । वसन्तपञ्चमी (श्रीपञ्चमी)को अवसरमा आज सार्वजनिक विदा दिइएको आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव लोकबहादुर सुनारले जानकारी दिनुभयो । 

    २०८१ चैत २१ गते प्रदेश राजपत्रमा सार्वजनिक सूचना बमोजिम लुम्बिनी प्रदेशमा सार्वजनिक विदा दिइएको हो ।