२०८३, श्रावण २४ गते

Aug 09 2026 | २०८३, श्रावण २४ गते

रुपन्देहीका पाँचवटै क्षेत्रमा नेकपाले टुंगायो उम्मेदवार

आइतवार , माघ ४, २०८२

  • 4.7K
    Shares
  • 4.7K
    Shares
  • भैरहवा, ४ माघ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले रुपन्देही जिल्लाको पाँचवटै निर्वाचन क्षेत्रमा उम्मेदवारहरुको टुंगो लगाएको छ। 
    आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि नेकपाले जिल्लाका सम्पूर्ण निर्वाचन क्षेत्रमा उम्मेदवारको टुंगो लगाएको हो ।

    क्षेत्र नम्बर १ मा घनश्याम यादव, २ मा सुवास पाण्डे (विश्वदीप), ३ मा फैज अहमद खान, ४ मा बाबुलाल यादव र ५ मा मोहम्मद वकील मुसलमानलाई उम्मेदवार बनाउने निर्णय गरिएको नेकपाका नेता तीर बहादर रोकाया (डार्बिन) ले जानकारी दिनुभयो।