२०८३, बैशाख ५ गते

Apr 18 2026 | २०८३, बैशाख ५ गते

लम्बिनी प्रदेशमा आज सार्वजनिक विदा

शुक्रवार , माघ २, २०८२

  • 1.3K
    Shares
  • 1.3K
    Shares
  • दाङ, २ माघ । लुम्बिनी प्रदेश सरकारले शुक्रबार (आज) प्रदेशमा सार्वजनिक विदा दिएको छ । माघे संक्रान्ति तथा थारु समुदायको माघ पर्वको अवसरमा प्रदेश सरकारले शुक्रबार आज सार्वजनिक विदा दिएको हो । 

    WhatsApp Image 2026-01-16 at 7.09.18 AM.jpeg

    प्रदेश राजपत्रमा २०८१ चैत २१ गते सार्वजनिक सूचनाअनुसार माघे संक्रान्ति तथा माघ पर्वको अवसरमा लुम्बिनी प्रदेशभर सार्वजनिक विदा दिने निर्णय गरिएअनुसार शुक्रबार सार्वजनिक विदा रहेको आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव लोक बहादुर सुनारले जानकारी दिनुभयो ।