२०८२, चैत्र २४ गते

Apr 07 2026 | २०८२, चैत्र २४ गते

चीनमा ड्रोनबाट विमानस्थलको सफाई अभियान शुरु

सोमवार , मंसिर १, २०८२

  • 772
    Shares
  • 772
    Shares
  • काठमाडौं, १ मंसिर । चीनको हुबेई प्रान्तको विमानस्थलमा ड्रोनबाट सफाई अभियान शुरु गरिएको छ ।

    चीनको मध्य हुबेई प्रान्तको विमानस्थल टर्मिनलमा एउटा ड्रोनले सफाई अभियान पूरा गरेको हो ।

    लगभग २०० मिटर उडान उचाईमा पुगेको ड्रोनले २० मिनेटमा २०० वर्ग मिटर भवनको अगाडिको भाग सफा गर्नसक्छ ।