२०८२, कार्तिक २ गते

Oct 19 2025 | २०८२, कार्तिक २ गते

जेन—जी आन्दोलनपछि पहिलो पटक ओली पत्रकारहरुसँगको अन्तरक्रियामा

आइतवार , कार्तिक २, २०८२

  • 250
    Shares
  • 250
    Shares
  • काठमाडौं, २ कार्तिक । नेकपा (एमाले)का अध्यक्ष एवं निःवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली पत्रकारहरुसँगको अन्तरक्रिया कार्यक्रममा सहभागी हुनुभएको छ ।

    जेन—जी आन्दोलनपछि पहिलो पटक आईतबार काठमाडौंमा सम्पादकहरुसँगको छलफल कार्यक्रममा सहभागी हुनुभएको हो । छलफलमा ओलीेले पत्रकारहरुको जिज्ञासा सुन्ने क्रम शुरु भएको छ ।

    त्यसपछि उहाँले जवाफ दिनुहुनेछ ।