२०८२, आश्विन २० गते

Oct 06 2025 | २०८२, आश्विन २० गते

भारतमा गाडी नदीमा खस्दा ११ जनाको मृत्यु

शनिवार , आश्विन १८, २०८२

  • 643
    Shares
  • 643
    Shares
  • काठमाडौं, १८ असोज । भारतको मध्य राज्य मध्य प्रदेशमा पुलबाट नदीमा खसेपछि कम्तीमा ११ जनाको डुबेर मृत्यु भएको छ ।

    केही बेपत्ता भएका छन् । धार्मिक उत्सवको अवसरमा पीडितहरू मूर्ति विसर्जन गर्न जाँदै गर्दा राज्यको खाण्डवा क्षेत्रमा दुर्घटना भएको हो।

    दुर्घटना हुँदा गाडीमा १४ जना सवार थिए ।