
मंगलवार , भाद्र २४, २०८२
भैरहवा, २४ भदौ । लुम्बिनी प्रदेश सभा सदस्य देवी प्रसाद चौधरीको घरमा ढुंगामुढा प्रहार भएको छ । रुपन्देहीको मायादेवी गाउँपालिका–८ स्थित चौधरीको घरमा आएका युवाहरुको समूहले मंगलबार दिउँसो करिब १ बजेतिर ढुंगामुढा गरेका हुन् ।
ढुंगामुढाबाट घरको झ्यालका सिसाहरु फुटेको नेपाली काँग्रेसका एक नेताले जानकारी दिनुभयो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij