२०८२, श्रावण ३१ गते

Aug 16 2025 | २०८२, श्रावण ३१ गते

नेपाल फुलकन्टयाक्ट कराते महासंघ रुपन्देहीको अध्यक्षमा ढकाल

शनिवार , श्रावण ३१, २०८२

  • 521
    Shares
  • 521
    Shares
  • भैरहवा, ३१ साउन । नेपाल फुलकन्टयाक्ट कराते महासंघ रुपन्देही जिल्ला समिति गठन गरिएको छ । शनिबार भैरहवामा आयोजित एक कार्यक्रमकाबीच सुरज ढकालको अध्यक्षतामा ९ सदस्यीय जिल्ला समिति गठन गरिएको हो । 

    समितिको उपाध्यक्षमा वृजेश गुप्ता, सचिवमा कृष्ण बरनवाल र कोषाध्यक्षमा हनुमान दास रहनुभएको छ । त्यस्तै सदस्यमा अनुप श्रेष्ठ, सुजित यादव, सुष्मा नेपाली, रोहित सराङ्गकोटी र करुणा निधि त्रिपाठी रहनुभएको अध्यक्ष सुरज ढकालले जानकारी दिनुभयो ।