२०८२, कार्तिक २३ गते

Nov 09 2025 | २०८२, कार्तिक २३ गते

स्पेनमा विमान दुर्घटनामा २ जनाको मृत्यु

आइतवार , श्रावण २५, २०८२

  • 2.0K
    Shares
  • 2.0K
    Shares
  • काठमाडौं, २५ साउन । स्पेनको भ्यालेन्सिया क्षेत्रमा शनिवार विमान दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको क्षेत्रीय सरकारले पुष्टि गरेको छ ।

    दुर्घटना बिहान ११ः२५ बजे रेक्वेना शहर नजिकै भएको थियो । जब विमान उडान भरेको केही समयपछि नै ठाडो भएर नजिकैको खेतमा ठोक्कियो ।जसबाट दुवै यात्रुको मृत्यु भएको छ । आगो लागेर विमान पूर्ण रूपमा नष्ट भएको छ । दुर्घटनाको कारण अनुसन्धान भइरहेको छ ।

    दुवै पीडितहरू नजिकैको भ्यालेन्सिया शहरका पुरुषहरू थिए ।