२०८२, भाद्र १२ गते

Aug 28 2025 | २०८२, भाद्र १२ गते

टेक्सास बाढी अमेरिकी इतिहासकै घातक प्राकृतिक प्रकोप

आइतवार , आषाढ २९, २०८२

  • 670
    Shares
  • 670
    Shares
  • काठमाडौं, २९ असार । जुलाई ४ मा मध्य टेक्सासमा आएको विनाशकारी बाढी अमेरिकी इतिहासको सबैभन्दा घातक प्राकृतिक प्रकोपहरू मध्ये एक बनेको छ ।

    जसबाट एक सय भन्दा बढीको ज्यान गएको छ । १ सय ६० भन्दा बढी मानिसहरू बेपत्ता भएका छन् ।

    अमेरिकी अधिकारीहरूले कुनैपनि सरकारी जिम्मेवारी अस्वीकार गरे पनि अन्तर्राष्ट्रिय विज्ञहरूले विपद्ले अमेरिकाको विपद् तयारी, जलवायु अनुकूलन र संस्थागत प्रतिक्रियामा महत्वपूर्ण र निरन्तर कमजोरीहरूलाई उजागर गरेको छ ।