images

शुक्रवार, बैशाख १४ गते २०८१

मोडल अफ तिलोत्तमाको पहिलो अडिसन सम्पन्न

मोडल अफ तिलोत्तमाको पहिलो अडिसन सम्पन्न

images
images
images
मंगलवार, चैत्र १० २०७७
मंगलवार, चैत्र १० २०७७
  • मोडल अफ तिलोत्तमाको पहिलो अडिसन सम्पन्न

    बुटवल, १० चैत ।
    युवा युवतीहरुको व्यक्तित्व विकासका साथै उनीहरुको प्रतिभा उजागर र समाज रुपान्तरणमा युवाको सक्रियता बढाउने उद्देश्यले द डाइनामिक फेसन स्टाइलद्वारा आयोजना हुन लागेको मोडल अफ तिलोत्तमा सिजन–२ को पहिलो अडिसन सम्पन्न भएको छ ।
    बुटवलमा भएको अडिसनमा २० भन्दा प्रतिस्पर्धी सहभागी भएका थिए ।

    images

    द डाइनामिक फेसन स्टाइलका प्रमुख तथा कार्यक्रमका अर्गनाइजर सौरभ रेग्मीको सभापतित्व, सेक्युरिटी होमका प्रबन्ध निर्देशक माधव अर्यालको प्रमुख आतिथ्यता र जीवन शर्मा लगायतको आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।

    अडिसनको निर्णायकको भूमिकामा मिस एस.ई.ई. नवलपरासी मन्दिरा ठकुरी, समाजसेवी लोचन भुसाल र इभेन्ट अर्गनाइजर आशिष थापा रहेका थिए ।

    गत वर्ष आयोजना भएको पहिलो सिजनमा जस्तै यो सिजनमा पनि उल्लेखनीय सहभागिता र सबैको साथ सहयोग मिल्नेमा विस्वस्त रहेको कार्यक्रम निर्देशक श्रेयान अचार्यले बताए । कार्यक्रमको अवधिभर युकेश मान ज्ञवालीको कोरियोग्राफी रहने र अबको दुई हप्तासम्ममा तालिम सम्पन्न गरी फाइनल कार्यक्रम हुने समेत आचार्यले जानकारी दिए ।

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij