images

शनिवार, फाल्गुण १९ गते २०८०

विद्यालयमा बीमा सम्बन्धी अभिमुखीकरण कार्यक्रम गर्दै नेको इन्सुरेन्स

विद्यालयमा बीमा सम्बन्धी अभिमुखीकरण कार्यक्रम गर्दै नेको इन्सुरेन्स

images
images
images
सोमवार, माघ २९ २०८०
सोमवार, माघ २९ २०८०
  • विद्यालयमा बीमा सम्बन्धी अभिमुखीकरण कार्यक्रम गर्दै नेको इन्सुरेन्स

    भैरहवा, २९ माघ ।
    नेको इन्सुरेन्स लिमिटेडले बीमा सम्बन्धी अभिमुखीकरण कार्यक्रम गर्ने भएको छ । ‘नेकोको अभियान, शिक्षामा योगदान’ भन्ने नाराका साथ विद्यालयहरुमा बीमा सम्बन्धी अभिमुखीकरण कार्यक्रम गर्न लागिएको नेको इन्स्योरेन्स लि.लुम्बिनी प्रदेश सहायक प्रमुख गोपाल ज्ञवालीले बताए । फागुन १ देखि २० गतेसम्म यो कार्यक्रम सञ्चालन हुने ज्ञवालीले जानकारी दिए ।

    images
    images
    images
    विद्यार्थीहरुमा बीमा सम्बन्धी चेतनाको अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम गर्न लागिएको उनले बताए । ‘बीमा सम्बन्धी सचेतना फैलाउने उद्देश्यले विद्यार्थीहरुका लागि यो कार्यक्रम हुँदैछ । विद्यार्थीहरुमार्फत अभिभावकहरुमा पनि बीमासम्बन्धी सचेतना पुग्नेमा हामी विश्वस्त छौं, ’उनले भने ।

     

    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij