images

बिहिवार, बैशाख २० गते २०८१

सिद्धार्थनगर नगरपालिकाको प्रवक्तामा मुक्तिनाथ यादव

सिद्धार्थनगर नगरपालिकाको प्रवक्तामा मुक्तिनाथ यादव

images
images
images
सोमवार, माघ २२ २०८०
सोमवार, माघ २२ २०८०
  • सिद्धार्थनगर नगरपालिकाको प्रवक्तामा मुक्तिनाथ यादव

    भैरहवा, २२ माघ ।
    रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाको नगर प्रवक्ताको जिम्मेवारी मुक्तिनाथ यादव (भोला)ले पाएका छन् । नगर कार्यपालिकाको गत माघ १९ गते बसेको बैठकको निर्णय बमोजिम यादवलाई नगर प्रवक्ताको रुपमा नियुक्त गरिएको सिद्धार्थनगर नगरपालिकाका शिक्षा शाखा प्रमुख उपसचिव चेतनशील लम्सालले जानकारी दिए ।

    images
    images
    images

    नगर प्रवक्तामा मनोनित भएका यादव सिद्धार्थनगर नगरपालिका वडा नम्बर ४ का वडाअध्यक्ष हुन् । उनी २०७९ सालमा सम्पन्न स्थानीय तहको निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट वडाअध्यक्षमा निर्वाचित भएका थिए । यादव २०७४ सालमा पनि सिद्धार्थनगर–४ को वडाअध्यक्षमा निर्वाचित भएका थिए ।

     

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij