images
images

आइतवार, जेठ ६ गते २०८१

चिसो बढेपछि भैरहवाका विद्यालय बन्द

चिसो बढेपछि भैरहवाका विद्यालय बन्द

images
images
images
आइतवार, माघ ७ २०८०
आइतवार, माघ ७ २०८०
  • चिसो बढेपछि भैरहवाका विद्यालय बन्द

    भैरहवा, ७ माघ ।
    चिसो अत्याधिक बढेपछि रुपन्देहीको सिद्धार्थनगर नगरपालिका (भैरहवा) का विद्यालयहरु बन्द गरिएको छ ।

    images
    images
    images

    बढ्दो शीतलहर प्रकोपको कारण अत्याधिक चिसोले विधार्थीहरुको स्वास्थ्यमा गम्भिर असर पर्ने सक्ने विषयलाई मध्यनजर गर्दै ६ दिनका लागि विद्यालयमा विदा गरिएको सिद्धार्थनगर नगरपालिकाका शिक्षा शाखा प्रमुख उपसचिव चेतनशील लम्सालले जानकारी दिए ।

    उनका अनुसार वर्षे विदाबाट कट्टा हुने गरी पालिका अन्र्तगतका सम्पूर्ण सामुदायिक, संस्थागत र धार्मिक विधालयमा माघ ७ देखि माघ १२ गतेसम्म बन्द रहने छ । साथै, विदा अवधीको बीचमा मौसम सुधार भएको अवस्थामा विद्यालय सञ्चालनमा पुर्नविचार गरी सूचना जारी गरिने उनले बताए ।
     

    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij