images
images

आइतवार, जेठ ६ गते २०८१

राममन्दिरमा प्राण प्रतिष्ठा गर्ने दिन कपिलवस्तुको शुद्धोधनमा विदा

राममन्दिरमा प्राण प्रतिष्ठा गर्ने दिन कपिलवस्तुको शुद्धोधनमा विदा

images
images
images
शुक्रवार, माघ ५ २०८०
शुक्रवार, माघ ५ २०८०
  • राममन्दिरमा प्राण प्रतिष्ठा गर्ने दिन कपिलवस्तुको शुद्धोधनमा विदा

    भैरहवा, ५ माघ ।
    कपिलवस्तुको शुद्धोधन गाउँपालिकाले सोमबार स्थानीय विदा दिएको छ । भारतको अयोध्यामा माघ ८ गते सोमबार नवनिर्मित श्रीराम मन्दिरमा प्राणप्रतिष्ठा कार्यक्रम रहेको र रामको विवाह नेपालकी छोरी सीतासँग भएको हुँदा उक्त दिन स्थानीय विदा दिइएको गाउँपालिकाका अध्यक्ष कमलेश शरण चौधरीले बताए ।

    images
    images
    images

    उक्त दिन गाउँ कार्यपालिकाको कार्यालय, वडा कार्यालय, स्वास्थ्य संस्थाहरु (अति आवश्यकबाहेक) र शैक्षिक संस्थाहरुलाई विदा दिइएको चौधरीले जानकारी दिए ।

    ‘उक्त दिन गाउँपालिका क्षेत्र भित्र कुनै पनि पशुपन्छी, जीवजन्तु आदिको वध, मदिरा, माछा, मासुको वितरण कार्य नगरी दिनहुन यहाँको सबै सरोकारवालाहरुलाई सूचित गरिन्छ, ’अध्यक्ष चौधरीद्वारा जारी सूचनामा उल्लेख छ । 

    417406039_3387417641556438_6418376691347154602_n.jpg

    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij