images
images

आइतवार, जेठ ६ गते २०८१

मर्चवारीका विद्यालयमा दुईदिन जाडो विदा

मर्चवारीका विद्यालयमा दुईदिन जाडो विदा

images
images
images
बुधवार, माघ ३ २०८०
बुधवार, माघ ३ २०८०
  • मर्चवारीका विद्यालयमा दुईदिन जाडो विदा

    भैरहवा, ३ माघ ।
    रुपन्देहीको मर्चवारी गाउँपालिकाले गाउँपालिकाभित्र सञ्चालित विद्यालयहरुमा दुईदिन जाडो विदा दिएको छ । अत्याधिक जाडोका कारण प्रतिकूल असर पर्ने भएकाले माघ ४ देखि माघ ५ गतेसम्म सम्पूर्ण धार्मिक तथा सामूदायिक विद्यालयहरुमा विदा दिइएको गाउँपालिकाका अध्यक्ष गया प्रसाद बरईले बताए ।

    images
    images
    images

    अध्यक्ष बरईका अनुसार दुईदिन वर्षे विदाबाट कट्टा हुने गरी जाडो विदा गरिएको हो ।

    419927384_1543487466489030_1321469732485166844_n.jpg

    यसअघि पनि मर्चवारीले पुस २३ देखि पुस २६ गतेसम्म (चार दिन) जाडो विदा दिएको थियो ।

     

    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij